• [email protected] , [email protected]
  • 01-5912390 , 061-577166
logo
  • गृह पृष्ठ
  • डिजी टीम
    • वर्तमान डिजी टीम
    • पास्ट डिस्ट्रिक्ट गभर्नर
  • क्याबिनेट पदाधिकारी
    • वरिष्ठ अधिकारीहरु
    • क्लस्टर प्रमुख तथा उप-प्रमुख
    • रिजन चेयरपर्सन
    • जोन चेयरपेर्सन
    • ग्लोबल कजेज टिम
    • डिजी प्रोग्राम टिम
  • क्लबहरू
  • स्रोतहरू
  • लियो डिष्ट्रिक्ट
    • लियो डिष्ट्रिक्ट काउन्सिल
    • लियो क्लबहरु
लग-इन

लायन्स अन्तर्राष्ट्रियको ईसामे फोरममा डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना सम्मानित

होम ब्लग लायन्स अन्तर्राष्ट्रियको ईसामे फोरममा डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना सम्मानित
image
  • Feb 9, 2025

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना लायन्स अन्तर्राष्ट्रियको ठुलो फोरम ईसामेमा सम्मानित भएका छन् ।
लायन्स अन्तर्राष्ट्रियका प्रेसिडेन्ट फेब्रिसिओ ओलिभेराद्वारा हैदरावादमा आजबाट सुरू भएको ५२औं महासम्मेलन (ईसामे फोरम)मा डिजी एक्सिलेन्ट ग्रोथ अवार्डबाट सम्मानित भएका हुन् ।
ईसामे फोरममा भारत, दक्षिण एसिया र मध्यपूर्वी राष्ट्र गरी ६५ वटा मुलुक रहेका छन् ।
गभर्नर ढुंगानाले आफ्नो कार्यकाल सुरू गरेको साढे ५ महिनाको अवधिमा लायन्स अन्तर्राष्ट्रियमा ४६ वटा नयाँ क्लब चार्टर, १ हजार २ सय ८ नयाँ सदस्य लायन्समा भित्राई ८ सय ३४ खुद सदस्य वृद्धि गरी बिश्व प्रथम भए वापत उक्त महासम्मेलनमा अन्तर्राष्ट्रिय प्रेसिडेन्टबाट सम्मानित भएको लायन्स अन्तराष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालले जानकारी दिए ।
उनका अनुसार डिसेम्बर १९ देख़ि २२ सम्म संचालन हुने फोरममा भोली २० डिसेम्बरका दिन लायन्स अन्तर्राष्ट्रिय गुठी एलसिआईएफमा लक्ष्य भन्दा बढ़ी योगदान गरेकोमा पुन: डिष्ट्रिक्ट गभर्नर ढुंगाना सम्मानित हुदैछन् ।
सम्मान प्राप्त पश्चात सामाजिक संजालमा ख़ुशी व्यक्त ग़र्दै डिष्ट्रिक्ट गभर्नर ढुंगानाले पोस्ट गरेका छन्, ‘यस वर्ष लायन्स अन्तर्राष्ट्रियका विश्वभरका डिष्ट्रिक्टहरू मध्ये सबैभन्दा धेरै ४६ वटा नयाँ लायन्स क्लबहरू स्थापना गर्दै सदस्यता वृद्धिमा योगदानको आधारमा लायन्स अन्तर्राष्ट्रियको इसामे फोरम हैदराबादमा हाम्रो डिष्ट्रिक्ट ३२५ आई नेपाल सम्मानित भएको छ । यस्तो ऐतिहासिक सम्मानको लागि डिष्ट्रिक्टटलाई योग्य बनाउने तपाईं ३२५ आई नेपालका सम्पूर्ण लायन मित्रहरुलाई यो सम्मान अर्पण गर्दछु।’

नवीनतम पोस्ट
  • image
    डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024
  • image
    लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024
  • image
    पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आयन्स ज्ञवाली प्रथम
    Dec 10, 2024
shape
shape
image

लायन्स क्लब्स इन्टरनेसनल १९१७ मा मेलभिन जोन्स द्वारा स्थापित एक प्रसिद्ध सेवा संगठन हो। यसले विश्वको एकै प्रमुख र अत्यन्त सक्रिय सेवा संघ संगठन बनेको छ।

महत्त्वपूर्ण लिंकहरु

  • गृह पृष्ठ
  • क्लबहरू
  • डिजी टीम
  • स्रोतहरू
  • ब्लग
  • सम्पर्क

नवीनतम पोस्ट

  • Image of डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024 डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
  • Image of लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024 लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन

सम्पर्क बिबरण

  • 01-5912390
          061-577166
  • [email protected]
          [email protected]
  • Kathmandu, Nepal
  • Copyright © 2024, Lions International

    Designed and maintained by Peace Nepal DOT Com